दफा ३०
म्याद नाघेको औषधि बिक्री–वितरण गर्न नहुने
म्याद नाघेको औषधि कसैले बिक्री–वितरण गर्न हुँदैन ।